पत्रकार अजयबाबु शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित

काठमाडौं। हाम्राकुरा डटकमका प्रधानसम्पादक अजयबाबु शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । नेपाली पत्रकारको अन्तराष्ट्रिय संजाल (ईन्जा) द्वारा काठमाडौमा आयोजित एक बिशेष कार्यक्रममा सो सम्मान गरिएको हो । ‘पत्रकारिता जीवनमा पहिलो पटक पुरस्कृत भएकोमा हर्षित छु, पत्रकारितामा अझ बढी जिम्मेवारी महसुस भएको छ । उपचार गराउन ढिला हुँदा बिहिवार सिभिल अस्पतालमा ज्यान … Continue reading पत्रकार अजयबाबु शिवाकोटी ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट सम्मानित